संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले १० परिवार विस्थापित भएका छन् । १ नं वडामा ६ घर र ३ नं वडामा ४ परिवार