काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको निवेदनमाथिको बहसपछि