काठमाडौं । कपिलवस्तुमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीले आफ्नै बुवाको हत्या गरेका हुन्