काठमाडौं । संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसद् (प्रतिनिधिसभामा) दर्ता भएसँगै त्यसको असर नेपाल प्रहरी ऐन तथा प्रहरी समायोजन ऐनमा पर्ने देखिएको छ ।