काठमाडौं । बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले सभामुखसहित सांसदको कोरोना परीक्षण गर्ने भएको छ ।