काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दिनदेखि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले चार÷पाँच वटा कार्यक्रममा यो सरकार पुरै अवधिसम्म चल्छ भनेर आफ्नो कार्यकालको दिन गन्ती