काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आधिकारी उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीको विषयमा छलफल गर्न बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा