काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित गठन गरिएको संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनर्स्थापनाका आन्दोलनमा उत्रिने घोषणा गरेको छ । समितिको सोमबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा