काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे राष्ट्रिय सभा अध्यक्ष र अर्थमन्त्रीसँग छलफल गरेका छन् । सभामुखको निवासमा घिमिरेसहित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल