काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । आज दिगो विकास तथा सुशासन समिति र बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो