काठमाडौं । प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश भएको छ । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश भएको हो ।