काठमाडौं । नेपालको संसदीय प्रक्रियामा नयाँ अभ्यासको थालनी भएको छ । विधेयकको प्रतिवेदनमा समितिका सभापति र सचिवसँगै समिति सदस्यहरूले समेत हस्ताक्षर गर्ने प्रचलन सुरु भएको