काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले आज सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी