काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च