काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भड्किलो पोषक लाउन नपाउने भएका छन् । जसअनुसार अबदेखि प्रतिनिधिसभा बैठकमा सांसदहरुले टिसर्ट र जिन्स जस्ता भड्किलो लगाउन पाउने छैनन्