काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ । बुधबार कार्यालय समयपछिपनि जारी रहेको बैठकमा सचिवालयका कर्मचारीहरुले सभामुखको मात्र अनुहार देखाएर