काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामापत्र बुझाएका हुन् । संघीय संसद्