रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन्