काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएको हो