काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जासचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।