दाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विगतका कमजोरीलाई सच्याउँदै जनताको चाहना र अपेक्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्