म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका-१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन् । “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन