काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले मन्त्रालयगत बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै मन्त्रीहरूमाथि कडा आलोचना गरेका छन् । मन्त्रीहरूले देशको समग्र विकासमा ध्यान दिनुको