भर्खर-भर्खर राजनीतिक चेतसहित परिवर्तनको दिशामा हिँड्दा लाग्थ्यो– राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा हो । कुनै आकार नै नआइसकेका संगठनहरुमा सामेल हुँदासमेत त्यो बेलाको निम्ति त