काठमाडौं । गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबानमा परेको छ । रातभर परेको पानीले मञ्च जलमग्न