काठमाडौं । पूर्वराजा र राजावादीहरुको पछिल्लो सक्रियताले यतिखेर राजनीतिकवृत हल्लिएको छ । अर्थात, रजावादीहरु ‘राजा फर्काउने’ भन्दै सडकमा उत्रँन थालेयता गणतन्त्रवादी दलहरु सशंकित भएका छन्