काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिएको छ । यसअघि केही समय किष्ट अस्पतालमा राखिएको थियो