सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने भएको छ । पेन्सनप्रति योगदानकर्ता आकर्षित गर्न यस्तो व्यवस्था गर्न लागेको हो