काठमाडौँ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गर्दै पाचौँ विकेट दिलाएका हुन्