काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसलाको पेशीका लागि इजलास तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।