काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् । लामिछाने बीपीएलमा टोली राजशाही वारियर्समा अनुबन्धित भएका