काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । लामिछानेका कानुन व्यवसायी आज उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।