काठमाडौं । सप्तरीको राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव विजयी भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।