काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेका शेर्पाको सोमबार निधन भएको हो