नेकपा एकीकृत समाजवादी पार्टी गठनको दुई वर्ष पूरा हुँदै छ । २०७८ भदौमा नेकपा (एमाले)बाट विद्रोह गरेर स्थापना भएको एकीकृत समाजवादी महाधिवेशनको तयारीमा जुटिसकेको छ