काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका