Logo
Logo

Tag: सभामुख र गृहमन्त्रीबीच भेटवार्ता

सभामुख र गृहमन्त्रीबीच भेटवार्ता, एमसीसीबारे छलफल

दृष्टि संवाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । बिहीबार गृहमन्त्री खाण सभामुख सापकोटालाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका थिए ।

विस्तृत पढ्नुहोस