काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबीच छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप