काठमाडौं । विशेष अदालतले दृष्टि न्यूजका अध्यक्ष, सम्पादक र संवाददातामाथि फौजदारी अभियोग लगाउँदै तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएपछि पत्रकार संगठनहरु आक्रोशित बनेका छन्