नेपाली साहित्यमा तीसको दशकदेखि अनवरत सिर्जनशील व्यक्तित्व स्नेह साय्मि चर्चित कवि हुनुहुन्छ । मुख्यतः कवितासँगै नेपाली साहित्यमा प्रगतिशिल तथा सामाजिक विषयवस्तुमा उहाँको कलम चलिरहेको छ