काठमाडौं । समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल