Logo
Logo

आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु


1.2k
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ ।

बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन पेस हुनेछ । सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000