काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूह समानुपातिक सूची संशोधन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।