काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्न नदिएको बताएका छन्