पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको