काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेअनुसार काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिनिधिसभाबाट