काठमाडौं । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलन आज विराटनगरमा आयोजना हुँदैछ ।