काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका रामनाथ यादव निर्वाचित भएका छन् । रामनाथ ३ हजार ८ सय ९३ मतसहित विजयी भएका हुन्