Logo
Logo

Tag: सरकारको प्रवक्ता बने विष्णु पौडेल

सरकारको प्रवक्ता बने विष्णु पौडेल

दृष्टि संवाददाता

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

विस्तृत पढ्नुहोस