काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ । जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको बर्बर दमनपछि विज्ञप्ति जारी